Search for:

जनता Paints PaintsPaints

मेचिनगर नगरपालीका वडा नं ९, धुलाबारी झापा नेपालमा २०६८ सालमा स्थापित यस जनता पेन्ट्सले European Technology मा आधारित रहि उच्च गुणस्तरका डेकोरेटिभ पेन्ट्स उत्पादन गरी नेपाल भरीका हरेक शहर तथा गाउँहरुमा बिक्रि वितरण गर्दै आएको नेपालकै एकमात्र नं १ कम्पनी जसको लक्ष्य जैबिक उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय पेन्ट्सले हर एक नेपालीको घर रङंग्याई, स्वस्थ तथा वास्तु सम्मत घर निर्माणमा टेवा पुर्याउने हो ।

धुवा धुलो नटासिने

European Technology मा आधारित रहि उच्च गुणस्तरका डेकोरेटिभ पेन्ट्सको कारण धुवा धुलो टासिने समस्या हुदैन।

पानी प्रतिरोधात्मक क्षमता भएको

आफ्नो घरमा जनता पेन्ट्स लगाई पानी, ढुसी आदि बाट ढुक्क हुनुहोस।

जैविक सूत्रमा आधारित

वातावरण प्रति हामी पूर्ण रुपमा सचेत छौ। हाम्रा सम्पूर्ण उत्पादनहरु जैविक सुत्रमा आधारित छन।

जनता पेन्ट्सनै किन लगाउने ?

लामो Performance Warranty

तिन वर्ष देखि दसौ वर्ष सम्मको Performance Warranty भएको कारणले ।

Low Odor & Low VOC (कम गन्ध)

कम गन्ध आउने कारणले रङ लगाएको केहि घन्टा भित्रै कोठामा बस्न मिल्ने तथा बर्षौ सम्म मानव स्वास्थयलाई हानी नगर्ने कारणले ।

Ammonia Free

एमोनियाको प्रयोग नगरेको हुदा रङं लगाउने पेन्टरलाई गंन्धले टाउको दुख्ने, आखाँ पोल्ने र स्वास फेर्ने गाह्रो हुने जस्ता शारीरीक समस्या नआउने ।

No Led

लिड प्रयोग नभएको कारणले, बिशेष गरी ९ वर्ष मुनिका बालबालीका तथा गर्भवती महिलामा लिडले गर्दा हुने मानसीक, शारीरक तथा बाझोपन जस्ता असर हुन नदिने ।

No Mercury and arsenic

मरकरी तथा पारो जस्ता मानव स्वास्थ्यलाई हानी गर्ने धातु प्रयोग नगरिएको कारणले ।

Organic

जैविक प्रबिधीमा आधारीत ।